भारतमा चाँडै स्पुतनिक-भीको सिंगल डोज भ्याक्सिन बन्छः रुसी राजदूत एजेन्सी। भारतका लागि रुसी राजदूत एन कुदासेभले भारतमा छिट्टै स्पुतनिक-भीको सिंगल डोज भ्याक्सिन(स्पुतनिक लाइट) निर्माण हुने बताएका छन्। उनले अब स्पुतनिक-भी रुसीमात्रै नभइ 'रुसी-भारतीय भ्याक्सिन' भएको पनि उल्लेख गरे।भारतमा स्पुतनिक-भीको दोस्रो खेप पुगिसकेको छ। भारतले २५ करोड डोज उक्त भ्याक्सिन किन्ने सम्झौता गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्