काठमाडौंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना काठमाडौं।कोभिड–१९ को संक्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौं महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ।स्वाब संकलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन संक्रमितको संख्या बढ्दै गएपछि आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ।कामपाको ३२ वडाबाट हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र त्यसमध्ये औसत ४२० जनामा पुष्टि हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्