कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का २५ वर्षीय पुरुष, मधुबन नगरपालिका–९ कि ७० वर्षीया महिला, बासगढी नगरपालिका–६ का ८० वर्षीय पुरूष, बाँकेको नेपालगञ्ज–६, कि ४० वर्षीया महिला, कोहलपुर–९ कि ४५ वर्षीया महिला, भिमदत्त नगरपालिका–३ कञ्चनपुरकी ५५ वर्षीया महिला, तुलसीपुर–१० दाङकी ३८ वर्षीया महिला रहेका छन्।
प्रतिक्रिया दिनुहोस्