कोरोनाको चपेटामा ३२ दिनमा सकियो परिवार, विधुवा बुहारीमात्रै जिवित एजेन्सी।भारत मध्यप्रदेशको इन्दोरको इन्द्रलोक कोलोनीमा बस्ने अवनी जैनको पुरै परिवार कोरोना संक्रमणका कारण ३२ दिनमा उजाडिएको छ। कोभिड–१९ का कारण सासु प्रियंका जैन, सुसुरा उमेश जैन र पति अमन जैनको पनि मृत्यु भएपछि अब परिवारमा अवनी जैनमात्रै जिवित छिन् । अवनीको विवाह ११ महिनाअघि अमनसँग भएको थियो। अमन एक विश्वविद्यालयमा रजिस्ट्रार र उनकी आमा डा.प्रियंका जैन शिक्षविद् थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्