बाँकेमा जेठ १० गतेसम्म लम्बियो निषेधाज्ञा बाँके। बाँकेमा निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेसम्म जारी गरिएको निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याएको जानकारी दिएका हुन्। कोरोनाको बढ्दो महामरीलाई नियन्त्रण गर्न निषेधाज्ञा लम्बाईएको विज्ञप्तिमा जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्