विरेन्द्रनगर नगरपालिकामा कोरोनाको कारण ३१ जनाको मृत्यु
काठमाडौं। कोरोना संक्रमणका कारण विरेन्द्रनगर नगरपालिकामा ३१ जनाले ज्यान गुमाएका छन् भने २६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए । विरगन्जको नगर अस्पतालमा २५ वेड क्षमताको अक्सिजन क्षमता भएकोे र अन्य अक्सिजन बिनाको आइसोलेसन निर्माण भएको सुवेदीले बताएका हुन्। अक्सिजनका अभावलाई पूर्ति गर्न नेपालगञ्जबाट अक्सिजन आयात गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्