कोभ्याक्स फेसिलिटीले यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गर्ने काठमाडौं। राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली राष्ट्रलाई खोपको अतिनै आवश्यकता रहेको जनाएको छ। विज्ञप्तिमा कुन देशलाई कति खोप प्रदान गरिनेछ भन्ने केही खुलाइएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्