एकल महिला तथा तेस्रोलिङगीको सहयोग गर्न टिस्काको पहल एजेन्सी। बलिउड अभिनेत्री टिस्का चोपडा र भारतीय सेफ विकास खन्ना भारतमा कोरोना महामारीसँग जुधिरहेका मानिसहरुको मद्दतका लागि अगाडी आएका छन्। उनीहरुले तेस्रोलिङ्गी र एकल महिलाहरुलाई सहयोग गर्ने भएका हुन्। टिस्काले विकाससँग मिलेर तेस्रोलिङ्गी र एकल महिलाहरुको लागि ‘इन्डिया फर मदर्स’को नामबाट सहयोगका लागि पहल गरेका छन्। टिस्काले एकल आमाहरु र घरबारबिहीन तथा तेस्रोलिङ्गीको सहयोगको आवश्यकता रहेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्