नेपाल आइपुग्यो १ लाख ५५ हजार एन्टिजेन किट काठमाडौं। नेपालले कोभिड-१९ परीक्षण गर्नका लागि खरीद गरेको १ लाख ५५ हजार एन्टिजेन किट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उक्त खरीद गर्नका लागि तथा खोप आपूर्तिका लागि युनिसेफ नेपालले सहयोग गरेको फेसबुक पोस्टमार्फत् जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्