कोरोनाबाट भारतमा एकै दिन ४ हजार ३४० जनाको मृत्यु काठमाडौं। कोरोना भाइरसबाट भारतमा एकै दिन ४ हजार ३४० जनाको मृत्यु भएको छ। भारतमा कोरोनाबाट हालसम्म २ लाख ७८ हजार ७५१ जनाको मृत्यु भइसकेको छ। भारतमा पछिल्लो २४ घन्टामा २ लाख ६३ हजार नयाँ संक्रमित थपिएका छन्। अझै ३० लाखभन्दा बढी सक्रिय संक्रमित छन्। केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्