भारतमा कोरोना महामारी : ग्रामीण क्षेत्रको रेकर्ड नै छैन
एजेन्सी। भारतमा कोरोना भाइरसको संख्यामा कमी आइरहेको छ। पछिल्ला दुई दिनदेखि भारतमा ३ लाखभन्दा कम संख्यामा संक्रमित पाइएका छन्। भारतमा दैनिक औसत १७ लाखभन्दा बढी परीक्षण भइरहेको बताइएको छ। तर यो संख्या भारतको सहरी क्षेत्रको हो । तर धेरैजसो ग्रामीण क्षेत्रमा अझैसम्म परीक्षण केन्द्र समेत बन्न सकेको छैन भने खोप कार्य समेत ग्रामीण क्षेत्रमा पुगेको छैन।
प्रतिक्रिया दिनुहोस्