कोरोनाको दोस्रो लहरमा भारतमा २६९ चिकित्सकको मृत्यु एजेन्सी। भारतीय मेडिकल एसोसिएसन(आईएमए) ले नयाँ तथ्यांक जारी गर्दै कोरोनाको दोस्रो लहरमा २६९ जना चिकित्सकको मृत्यु भएको जनाएको छ। आईएमएले जारी गरेको तथ्यांकअनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरमा हालसम्म चिकित्सकको ज्यान जाने घटनामा भने कमी आएको छ। कोरोनाको पहिलो लहरमा ७४८ जना चिकित्सकको मृत्यु भएको थियो। दोस्रो लहरमा बिहारमा सबैभन्दा बढी ७८ र उत्तर प्रदेशमा ३७ जना चिकित्सकको मृत्यु भएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्