महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान कञ्चनपुर। महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप बढेपछि अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हरिकुमार श्रेष्ठले जानकारी दिए। “स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरियो”, उनले भने,“यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्