कोरोनाको कारण बाँकेमा २४ घण्टाभित्र ११ जनाको मृत्यु बाँके। कोरोना संक्रमणको कारण बाँके जिल्ला पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । बाँके जिल्लाका २४५ र बाहिरी जिल्लाका २०० जना गरी हिजोसम्म ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको गेलालले जानकारी गराए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्