१२ अस्पताललाई छुट्याइयो १६ करोड
काठमाडौं। देशभर १२ अस्पताललाई अर्थ मन्त्रालले १६ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। अक्सिजन प्लान्ट र अक्सिजन पाइप जडान गर्न उक्त रकम विनियोजन गरेको हो। यसमध्ये ११ अस्पतालमा अक्सिजन प्लान्ट र एउटा अस्पतालमा अक्सिजन पाइप जडान गर्ने अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बताएको छ।
प्रतिक्रिया दिनुहोस्