भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण चितवन। उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ।अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभाव न्यूनीकरण गर्न कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्