नेपाल स्काउटले सुरु गर्‍यो चिकित्सा परामर्श सेवा काठमाडौं। नेपाल स्काउटको प्रदेश नं१ तदर्थ समितिको नेतृत्वमा चिकित्सकहरुबाट परामर्श र हेल्पलाइन सेवा सुरु भएको छ। हाल कोरोना संक्रमण उच्चदरले बढिरहेका बेला आवश्यक नपरी बाहिर नजान र समस्या परे फोनबाटै विज्ञ परामर्श लिन प्रदेश संयोजक रवी खनालले अनुरोध गरेका छन्। प्रदेशमाका विभिन्न अस्पतालमा कार्यरत२३ डक्टरहरुलाई फोनमार्फत जोडिँदै आफ्नो जिज्ञासा र समस्या राख्न सकिने कार्यक्रमलाई ‘डक्टर इन् कल’ नाम दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्