सुर्खेत कोरोना अस्पतालले दिएको फरक सन्देश सुर्खेत। कोरोना महामारीको समयमा पनि वीरेन्द्रनगरको सुर्खेत कोरोना अस्पतालले अपनाएको विधिले सबैमा खुशीको सन्देश प्रवाह गरेको छ। अस्पतालमा कार्यरत नर्सहरुले कोभिडको उपचारसँगै आफूहरु छोरी हुनुको गर्व गर्ने परिस्थिति सिर्जना गर्ने, काम गर्दागर्दै मृत्यु भए उनीहरुको सम्झनामा पिपल रोप्ने, ७० वर्षका व्यक्तिको उपचार गर्ने २० वर्षीय नर्सलाई आमा सम्मान गर्ने जस्ता सन्देशमूलक प्लेकार्ड राख्दै उनीहरु लागिपर्दा बिरामीमा उत्साह थपिएको देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्