बालबालिकामा खोप परीक्षणबारे स्पष्ट पार्नू : दिल्ली उच्च अदालत एजेन्सी।दिल्ली उच्च अदालतले भारत बायोटेकको कोभिड–१९ विरुद्धको खोप २ देखि १८ वर्ष उमेरका बालबालिकामा गर्न लागेको परीक्षण रोक्न माग गर्दै रिट परेपछि त्यसबारे स्पष्ट पार्न आदेश दिएको छ।मुख्य न्यायाधीस डीएन पटेल र न्यायाधीस ज्योति सिंहले भारत बायोटेकलाई १५ जुलाईसम्म यसबारेमा स्पष्ट पार्न भनेको हो। यद्यपि अदालतले खोप परीक्षणका लागि १२ मेमा दिएको अनुमति रोक्न कुनै अन्तरिम आदेश भने दिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्