भारतमा सात महिनामा २१६ करोड भ्याक्सिन एजेन्सी। भारतमा अबको सात महिनामा २ अर्ब १६ करोड डोज भ्याक्सिन बन्ने भएको छ। भारतको नीति आयोगले बताएअनुसार यही वर्षको डिसेम्बरसम्ममा उक्त डोज भ्याक्सिन बन्ने छ। त्यसैले डिसेम्बरसम्ममा सबै भारतीयले कोभिडको भ्याक्सिन लगाइसक्ने नीति आयोगले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्