भारतद्वारा कोरोना खोप निर्यात बन्द काठमाडौं। भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले भारतीय नागरिकहरूलाई खोप लगाउनको लागि प्राथमिकता दिने भन्दै यो वर्षको अन्त्यसम्ममा मात्र खोप निर्यात गर्ननसक्ने कुरा विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ। “हामीले खोप उत्पादन क्षमतावृद्धि गरी भारतलाई प्राथमिकतामा राख्नेछौं र वर्षको अन्त्यसम्ममा अन्य देशलाई खोप प्रदान गर्न सक्ने आशा राखेको छु,” भन्दै सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले मंगलबार विज्ञप्ति निकालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्