गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना अस्पताल बनाउन सिफारिस पोखरा। पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानलाई कोरोना अस्पताल बनाउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय आज बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेको छ। यस्तै, बैठकले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. गिरिदारी शर्मासहित सदस्य विष्णुराज बराललाई निरन्तता दिने निर्णय गरेको छ। आजको बैठकले मन्त्रीहरूको कार्यविभाजन भने गरेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्