यी ३० अस्पताल, जहाँ हुन्छ नि:शुल्क कोरोनाको उपचार काठमाडौं। स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले सातै प्रदेश गरी३० वटा अस्पतालसँग निःशुल्क कोरोना उपचार गर्नेगरी सम्झौता भएको जनाएको छ। यी अस्पतालहरुमा प्रदेश १ मा१ , प्रदेश२ मा२ र बागमतीमा१७, गण्डकीमा२, लुम्बिनीमा२ र सुदुरपश्चिममा६ वटा अस्पताल रहेको जनाएको छ। यी अस्पतालमा कारोना उपचार गरेबापत प्रतिदिन प्रतिव्यक्ति ३५ सय, जटिल केसका लागि सातहजार र आइसियु तथा भेटिलेटरसहितको उपचारका लागि१५ हजारका दरले सोधभर्ना दिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्