कास्कीमा कोरोना संक्रमणले थप आठ जनाको मृत्यु पोखरा। कोरोना संक्रमणको कारण कास्की जिल्लामा थप आठ जना संक्रमितको मृत्यु भएको जिल्लाका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताएका छन्। कारोनाको दोस्रो लहर सुरु भएपछि जिल्लामा १५ हजार तीन सय ८३ जना संक्रमित पुगेको छ। हालसम्म २२० जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्