एमाले स्थायी कमिटी बैठक सम्पन्न, सरकारलाई तीन सुझाव काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले सरकारलाई कोभिड नियन्त्रणका सम्बन्धमा तीन सुझाव दिएको छ। भ्याक्सिनलगायतका आवश्यक सामानका लागि अन्तराष्ट्रिय स्तरमा थप पहल गर्ने, एकीकृत रूपमा स्वास्थ प्रणालीलाई अगाडि बढाउन नयाँ संरचना र नयाँ प्रणाली बनाउन सुझाव दिएको छ। बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी निणर्यको अवज्ञाप्रति पार्टी गम्भीर भएको र यसको भर्त्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्