आज नेपालमा होम आइसोलेसनमा एक लाख आठ हजारभन्दा बढी काठमाडौँ। नेपालमा आज पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १,१५,८५२ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार १,०८,०३८ होम आइसोलेसनमा र ७,८१४ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४५,०१० होम आइसोलेसनमा र २,४९४ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,७४८ जना आईसीयूमा र ४९२ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ९३२ जना क्वारेन्टाइनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्