नेपालको स्वास्थ्यकर्मीका लागि युएसएडद्वारा मेडिकल सामग्री सहयोग काठमाडौँ। अमेरिकी सहयोग निकाय युएसएडले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न सर्जिकल मास्क, फेस सिल्ड र ग्लोभहरू प्रदान गर्ने घोषणा गरेको छ। गत तीन सातामा युएसएडले नेपाललाई कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार र नियन्त्रणका लागि डेढ करोड डलर सहयोग गरेको विज्ञप्तिमार्फत् जनाएको छ। यससँगै युएसएडले नेपाललगायत दक्षिण एसियाली देशहरूमा अक्सिजन आपूर्तिका लागि पनि सहयोग गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्