हामीले कोभिड महामारीको तेस्रो लहरलाई जित्यौँ : हंगेरीका प्रधानमन्त्री
द गार्जियन। युरोपेली देश हंगेरीले चाँडै रात्रिकालीन कर्फ्यु रद्द गर्ने भएको छ। कोरोनाविरुद्धको खोप लिएकाको सङ्ख्या पाँच लाख नाघेको र सङ्क्रमण घट्न थालेपछि त्यहाँका प्रधानमन्त्री भिक्टर ओर्बानले कोभिड महामारीलाई जितेको जनाएका हुन्। यससँगै हंगेरीमा ५०० सम्म जम्मा भएर कार्यक्रम गर्न सकिने तथा हलभित्र खोपकार्ड भएका सहभागीसहित कार्यक्रम गर्न पाइने र मास्क अनिवार्य नभएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्