अर्जेन्टिनामा कडा लकडाउन एजेन्सी। तीन दिनसम्म लगातार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३५ हजार नाघेपछि अर्जेन्टिनाले कडा लकडाउन गर्ने भएको छ। आगामी मे ३१ शनिबारसम्म घोषित लकडाउनमा सबै किसिमका गतिविधि बन्द गरिने त्यहाँका राष्ट्रपति एल्बर्टो फर्नान्डेजले राष्ट्रिय टेलिभिजनमार्फत् जनाएका छन्। अर्जेन्टिनामा हालसम्म ३४ लाखभन्दा बढी सङ्क्रमित छन् भने ७२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्