कोरोना संक्रमणबाट विश्वभर ३४ लाख ५६ हजारभन्दा बढीको मृत्यु काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३४ लाख ५६ हजार ५३५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा ६ लाख तीन हजार ३९५, ब्राजिलमा चार लाख ४६ हजार ५२७, भारतमा दुई लाख ९५ हजार ५०८, मेक्सिकोमा दुई लाख २१ हजार ८० र युकेमा एक लाख २७ हजार ७३९ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्