कोभिडविरुद्ध लड्न जावलाखेल ग्रुपको दुई करोड सहयोग काठमाडौं। जवलाखेल ग्रुप अफ इण्डष्ट्रिजले दुई करोड रुपैयाँ बराबरको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। ग्रुपले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सरकार र समुदायलाई उक्त सहयोग गरेको हो। ग्रुपले अक्सिजन प्लान्ट र आईसयू विस्तार गर्न धुलिखेल अस्पताललाई एक करोड र प्रदेशका सामुदायिक समूहका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्