भारतमा २४ घण्टामा ३ हजार ७०० बढी संक्रमितको मृत्यु एजेन्सी। कोरोनाको नयाँ भेरियन्टको महामारीबाट भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८८ जनाको मृत्यु भएको छ। यसैगरी एकै दिनमा २ लाख ४३ हजार ७७७ जना संक्रमित थपिएका छन्। भारतमा हालसम्म कोरोना संक्रमणबाट २ लाख ९९ हजार २९६ जनाको मृत्यु भइसकेको छ। भारतमा हाल २८ लाख ११ हजारभन्दा बढी संक्रिय संक्रमित रहेको भारतीय संञ्चार माध्यमले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्