भारतमा कोरोना ‘पिक’मा पुगेकै हो? एजेन्सी। भारतमा कोरोनाको दोस्रो लहरले हाहाकार मच्चाइदियो। दैनिक मृत्यु हुनेको संख्या बढेको र मसानघाटमा शव जलाउने ठाउँ अभावसमेत भयो। तर, केही दिनदेखि त्यहाँ संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ, मर्नेका संख्या बढी भए पनि। पछिल्लो साता संक्रमितको संख्यामा गिरावटले अस्पतालमा चाप घटेको छ। मे ६ तारिखमा भारतमा संक्रमितको संख्या चार लाख१४ हजार थियो, अब त्यो क्रम घट्न थालेको थालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्