कोरोनाबाट ६४ जना बालबालिकाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट हालसम्म नेपालमा ६४ जना बालबालिकाले ज्यान गुमाएका छन्। नेपालमा कोरोनाबाट मृत्यु हुने कूलमा १ प्रतिशत संख्या बालबालिकाको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा हालसम्म ६ हजार ३४६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्