नुवाकोटमा सक्रिय संक्रमित संख्या हजार नाघ्यो नुवाकोट। नुवाकोटमा कोरोनासङ्क्रमितको संख्या एकहजार नाघेको छ। स्वास्थ्य कार्यालयअनुसार जिल्लामा आजसम्म सक्रिय संक्रमितको संख्या एक हजार १२ जना पुगेको हो। आज थप एक जना सङ्क्रमितको उपचारको क्रममा ज्यान गएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्