वीरगञ्जमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु वीरगञ्ज। कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३२ चोर्नीका ३५ वर्षीय पुरुष, बिन्दबासिनी गाउँपालिका– २ का ७० वर्षीय पुरुष, बाराको कलैया–३ का ६० वर्षीय पुरुष, बाराका ४० वर्षीय पुरुष र सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्