योगगुरु रामदेवको विवादित बयानले निम्त्यायो अप्ठेरो बीबीसी। योगगुरु रामदेवलाई इन्डियन मेडिकल एसोसियसनले चेतावनीपत्र पठाएको छ। रामदेवले केही दिनअघि एलोपेथी औषधि सेवन गरेकाले कोरोना संक्रमितहरुको मृत्यु भइरहेको बताएपछि यस्तो पत्र पठाएको हो। सोसल मिडियामा देखिएको एक भिडियोमा रामदेवले भनेका छन्, ‘‘एलोपेथी यस्तो स्टुपिड र दिवालिया साइन्स हो कि पहिला क्लोरोक्विन फेल भयो, रेमडिसिभिर फेल भयो र एन्टिबायोटिक पनि फेल भयो। स्टेरोयड र प्लाज्मा थेरापी पनि फेल भयो।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्