यस्तो छ नेपालको कोरोना संक्रमितको अवस्था
काठमाडौं। नेपालमा अहिले कुल १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन। जसमध्ये अस्पताल र संस्थागत आइसोलेसनमा ७ हजार ३५० जना रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिए। संक्रमित मध्ये १ हजार ७२१ जना भेन्टिलेटरमा ४८४ जना रहेका छन्। पछिल्लो हप्ता ७ हजारभन्दा बढि संक्रमति थपिने क्रम रहेको मन्त्री त्रिपाठीले बताए।
प्रतिक्रिया दिनुहोस्