सोनुको पीडा : आफूले बचाउन कोशिश गरेकालाई गुमाउनु आफैंलाई गुमाउनु जत्तिकै पीडादायी एजेन्सी। हाल भारतमा जारी कोरोनाको दोस्रो लहरविरुद्ध लड्न गरिब तथा असहायको सहयोगमा अहोरात्र खटिरहेका बलिउड अभिनेता सोनु सुदले आफूले बचाउन खोजेकालाई बचाउन नसक्नु आफैंलाई गुमाउनु सरहको पीडादायी भएको बताएका छन्। एक ट्विटमा सोनुले हाल आफूले निकै असहाय महसुस गरिरहेको बताउँदै दैनिक १० पटकभन्दा धेरै सम्पर्कमा रहने मानिसलाई सधैंका लागि गुमाउनु निकै पीडादायी भएको भन्दै आफ्ना भावना पोखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्