काठमाडौं उपत्यकामा कोभिड–१९ : सक्रिय सङ्क्रमित साढे २८ हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २८,७८३ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १६,७४७, ललितपुरमा ७,१५६ र भक्तपुरमा ४,८८० सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,७९,१३१, ललितपुरमा ३१,३५८ र भक्तपुरमा १८,६५६ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १४७१, ३८९ र २८७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,६०,९१३, ललितपुरमा २३,८१३ र भक्तपुरमा १३,४८९ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्