महामारी घटे पनि ढुक्क हुने अवस्था छैनः डब्ल्यूएचओ महानिर्देशक एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एधनम ग्याब्रियससले बितेको तीन सातामा कोरोना महामारीको अवस्थामा सुधार आएको देखिए पनि ढुक्क भएर बस्न नसकिने बताएका छन्। उनले कुनै पनि देशले संकटबाट मुक्त भएको सोच्न नहुने र भ्याक्सिन लगाउने कामलाई महत्व दिनुपर्नेमा जोड दिएका छन्।कोरोनाकालमा स्वास्थ्यकर्मीको योगदानको उच्च कदर गर्दै उनले संक्रमितको सेवा गर्दागर्दै जीवन गुमाउनेको स्मरण गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्