सेती अस्पतालमा गत २४ घण्टाभित्र पाँचसय बढीले जिते कोरोना
काठमाडौं। सेती अस्पतालमा गत २४ घण्टाभित्र ६५४ जनामा गरिएको परिक्षणमा पाँच सय २१ जनको रिपोर्ट नेगेटिभ आयो भने १३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए। आजको दिन ६५ जना भर्ना भएकामध्ये ११ जनालाई आईसीयुमा राखिएको छ, जसमध्ये तीन जना भेन्टिलेटरमा रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्