कोरोनाबाट विश्वमा २४ घन्टामा झण्डै ११ हजार ८ सयको मृत्यु
काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ११ हजार ७८६ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ४ हजार १८२ र ब्राजिलमा २ हजार १९८ जना छन्। यस्तै अमेरिकामा ६४६, अर्जेन्टिनामा ५७६, कोलम्बियामा ४५९, रुसमा ३९३, फ्रान्समा २०३, इरानमा २०८, युक्रेनमा २४९, नेपालमा १६९, टर्कीमा १७५, इटालीमा १६६, जर्मनीमा १२२, पोल्यान्डमा १५१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्