दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री दिने काठमाडाैं।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ।अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा.विमल सुवेदीले सांसद एवं नेपाल-दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नियन्त्रणमा सहयोग मागेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्