भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण चार हजार बढीको मृत्यु
एजेन्सी। भारतीय संञ्चारमाध्यमहरुकाअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ४ हजार १५७ जनाको मृत्यु भएको छ। यसैसँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या २ करोड ७१ लाख ५७ हजारभन्दा बढी संक्रमित र तीन लाख ११ हजार ३८८ भन्दा अधिकको ज्यान गएको भारतीय मिडियाले खुलाएका छन्।
प्रतिक्रिया दिनुहोस्