नुवाकोटमा कोरोनाबाट सिकिस्तका उपचारका लागि प्लाज्मा सङ्कलनलाई रक्तदान त्रिशूली। कोरोनाबाट गम्भीर रूपमा सिकिस्त भएकाहरूको उपचारका लागि आवश्यक प्लाज्मा सङ्कलन गर्न नुवाकोटमा गरिएको ‘रक्तदान शिविर’ आयोजना गरिएको छ। ‘ब्लड अन रिक्वेस्ट इन नुवाकोट’को आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा कोरोना भाइरसलाई जितेर शरीरमा ‘एण्टी बडी’ (रोग प्रतिरोधात्मक क्षमता) विकास भएका व्यक्तिले ११ पिन्ट प्लाज्मा र १२ पिन्ट रगत दान गरेका हुन्। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्