स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल बागलुङ।कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनकाबीच यथाशक्य काम गर्दै आएका छन्।यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु कोरोनाका ‘हट स्पट’ बन्दै गइरहेका छन्। अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्