नेपाली सेनाका सहायक रथी केसीको कोरोनाका कारण निधन काठमाडौं। नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत उनको आज बिहान मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जनाए। उनी लगनखेलस्थित नेपाली सेनाको १३ नम्बर बाहिनीका बाहिनीपति थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्