सियारी गाउँपालिकामा ७० लाखको लगानीमा कोरोना अस्पताल निर्माण काठमाडौँ। कोरोनाको महामारीलाई ध्यानमा राखी सियारी गाउँपालिका-२ मा तीन महिना २० दिनभित्र अर्घाखाँची सिमेन्टको सहयोगमा निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद चौधरीले बताएका छन्। करिब ७० लाखको लागतमा निर्माण भएको उक्त भवनलाई २५ बेड क्षमताको कोरोना अस्पताल बनाउने र आवश्क परेमा तीन तल्लासम्म बढाउने कुरा भएको चौधरीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्