संयमित रुपमा सरकार र जनता मिलेर कोरोना परास्त गरौं : मेयर शाक्य
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गत वर्षजस्तै जनता र सरकार दुवै मिलेर कोरोना परास्त गर्न लाग्नुपर्ने बताएका छन्। न्यूज एजेन्सीसँग कुरा गर्दै मेयर शाक्यले सोचेको भन्दा फरक ढंगबाट दोस्रो चरणको संक्रमण फैलिदा सरकार र जनता आत्तिएको जस्तो देखिएको उल्लेख गरे। “तर संयमित भएर संयुक्त रुपमा कोरोनालाई परास्त गर्न पहल गरौं’, शाक्यले भने।
प्रतिक्रिया दिनुहोस्